अमेरिकाको ४७ औं राष्ट्रपतिमा ट्रम्प विजयी
काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले बहुमत हासिल गरेका छन् । कुल ५३८ इलेक्टोरल कलेजमध्ये २७७ मा जित हासिल गर्दै ट्रम्पले बहुमत हासिल गरेका हुन् । मतगणनाको प्रारम्भिक चरणदेखि नै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएका लिएका थिए । डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले २२४ इलेक्टोरल कलेजमा जित हासिल गरेकी छिन् । अमेरिकी राष्ट्रपति निर्वाचित हुन […]

