संवैधानिक निकायका नियुक्ति बिरुद्दको फैसला आज आउने
काठमाडौं । संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लोक सेवा आयोगका प्रमुख आयुक्त लगायत संवैधानिक आयोगका पदाधाकारी सहित संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग राखि दायर गरिएको मुद्दाको आज फैसलाको निर्णय सुनाउने दिन आज असार १८ गते रहेको छ । यसअघि सर्वोच्चको संवैधानिक इजलासले जेठ २८ गतेको लागि लागि फैसलाको निर्णय सुनाउने दिन […]

