अल्फा प्लस भेन्चर्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा पुस १४ गते, विशेष प्रस्ताव कम्पनीको नियमावलीको नियम संशोधन
काठमाडौं । अल्फा प्लस भेन्चर्स लिमिटेडले नियमावलीको नियम संशोधन गर्ने विशेष प्रस्ताव सहित तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस १४ गते (आइतबार) साधारण सभा गर्ने भएको हो । सभा काठमाडौं महानगरपालिका वडा नम्बर १, नक्सालस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ । सभामा छलफलका लागि विभिन्न प्रस्तावहरू पेस गरिनेछ। विशेष प्रस्तावअन्तर्गत […]

