विशिष्टीकृत लगानी कोष अन्तर्गतको कोष व्यवस्थापक १३ पुगे, स्वेडा इक्विटी फण्ड लिमिटेड थपियो
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वेडा इक्विटी फण्ड लिमिटेडले विशिष्टीकृत लगानी कोष अन्तर्गतको कोष व्यवस्थापकको रुपमा काम गर्नका लागि अनुमतिपत्र प्राप्त गरेको छ । नियामक निकाय सेबोनले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम कोष व्यवस्थापकको काम गर्न स्वेडालाई अनुमति प्रदान गरेको हो । स्वेडालाई गत भदौ ५ गते कोष व्यवस्थापकको अनुमति प्रदान […]

