विपक्षीहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित
काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठक आधा घन्टाका लागि स्थगित भएको छ। बैठक सुरू हुनेवित्तिकै विपक्षी सांसदहरूले अवरोध गरे सँगै संसद बैठक स्थगित भएको हो । विपक्षी दलको अवरोधको बीच सभामुखले देवराज घिमिरेले गृहमन्त्रीले बोल्न समय माग गरेको कुरा जानकारी गराएका थिए। विपक्षी दलका सांसदहरू गृहमन्त्री रमेश लेखकलाई बोल्न दिने पक्षमा देखिएनन् त्यसपछि सभामुखले आधा […]

