लक्ष्मी ल्युब आयलको भैरहवा र बुटवलमा निःशुल्क सर्भिस क्याम्प
काठमाडौं । नेपालका लागि विश्व प्रसिद्ध ब्रान्ड TotalEnergies लुब्रिकेन्ट्सको आधिकारिक वितरक, लक्ष्मी ल्युब आयल प्रालिले पहिलो पटक काठमाडौँ उपत्यका बाहिर दुईपांग्रे र चारपांग्रे सवारी साधनका लागि छुट्टाछुट्टै Free Service Camp आयोजना गर्न लागेको छ। कम्पनीले सवारी साधनको दीर्घकालीन सम्भार र इञ्जिन स्वास्थ्यमा जनचेतना फैलाउने उद्देश्यका साथै भैरहवा र बुटवलका स्थानीय ग्राहक, मेकानिक समुदायसँग पनि प्रत्यक्ष सम्पर्क […]

