भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्वार
काठमाडौं । नेपालका विभिन्न जिल्लाका युवाहरूलाई भारतको उत्तराखण्डस्थित काशीपुरमा बन्धक बनाई कुटपिट तथा यातना दिइएको सूचना पछि भारतीय प्रहरीले ३५ जना नेपाली युवाहरूको उद्धार गरेको छ। नयाँदिल्लीस्थित नेपाली राजदूतावासले भारतस्थित सामाजिक संस्था किन इन्डिया र उत्तराखण्ड प्रहरीको समन्वयमा असार ५ गते उनीहरूको उद्धार गरिएको जनाएको छ । उनीहरूलाई आकर्षक जागिर दिने प्रलोभन देखाई भारत लगिएको […]

