लोडसेडिङको हल्ला फैलाएर आंतक मच्चाउने ऊर्जामन्त्रीको राजीनामा माग

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेतले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई पदबाट बर्खास्त गर्न माग गरेकी छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बस्नेतले नेपाल विद्युत प्राधिकरणलाई ध्वस्त पार्ने षड्यन्त्रमा मन्त्री खड्का लागेकाले तत्काल बर्खास्त गर्नुपर्ने माग गरिन् । ऊर्जामन्त्री खड्काले लोडसेडिङको हल्ला फैलाएर जनतालाई आतंकित बनाएको र नेपाल विद्युत […]

सुनको मूल्य स्थिरः चाँदीको घट्यो

काठमाडौं । आज सुनको मूल्य स्थिर छ भने चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । सुनको मूल्य बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । बुधबार प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज कुनै घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मोल प्रतितोला १५ रुपैयाँले घटेको छ । चाँदी […]

बारबरा फाउण्डेसनद्वारा खोजमूलक पत्रकारिता पुरस्कार–२०८२ आह्वान

काठमाडौं । बारबरा फाउन्डेसनबाट प्रदान गरिने पत्रकारिता पुरस्कार–२०८२ का लागि इच्छुक व्यक्तिलाई आह्वान गरिएको छ। पत्रकारिता जगतले गर्ने अनुसन्धानमूलक पत्रकारिताले सुशासनको खोजी र कानूनको शासनको थिती बसाल्न पुर्याउँदै आएको योगदान सर्वविदितै भएकाले उक्त पुरस्कारका लागि आह्वान गरिएको फाउन्डेसनद्वारा जारी सूचनामा जनाइएको छ । सोही कुरालाई ध्यानमा राखेर यो विशिष्ट पुरस्कारको थालनी गरिएको फाउन्डेसनको भनाइ छ । […]

२६६९ मा खुम्चियो शेयर बजार, साढे ४ अर्बमा सिमित कारोबार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १२.८४ अंकले घटेर २६६९.३१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.२१ अंकले घटेर ४४७.७० विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.९२ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.७१ अंकले […]

नीतिगत सुधार गरेर साना जलविद्युत आयोजनाका समस्या समाधान गरिन्छः उर्जामन्त्री खड्का 

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नीतिगत सुधार गरेर साना जलविद्युत आयोजनाका समस्या समाधान गरिने बताएका छन् । ग्रीन इनर्जी आन्टरप्रेनर नेपालले आज आयोजना गरेको ‘साना जलविद्युत आयोजनाहरुको दिगो सञ्चालन सम्बन्धी देखिएका चुनौती’ विषयक कार्यक्रममा उनले साना जलविद्युत आयोजनाका समस्या समाधान गर्न नीतिगत सुधार गरिने बताएका हुन् । “साना जलविद्युत आयोजनाका समस्या एकैठाउँमा […]

पर्यटक पर्खिरहेको गिरानचौर, प्रत्येक घर होमस्टे बनाउने लक्ष्य

दमौली (तनहुँ) । पृथ्वीराजमार्गको बरादीबाट करिब २० मिनेट सवारी साधनको यात्रा तय गरेपछि पुगिन्छ आँबुखैरेनी–१ स्थित पर्यटकीय गाउँ गिरानचौर । ढुङ्गा छापेर चिटिक्क पारिएको बस्ती । परम्परागत घरले यहाँ पुग्ने जोकोहीलाई आकर्षित गरिहाल्छ । गिरानचौरलाई पर्यटकीय गन्तव्यस्थल बनाउँदै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न स्थानीय कस्सिएका छन् । गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय नमूना गाउँ घोषणा […]

यहीवर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिन्छौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउन ‘स्टार्टअप’ ऋण सहायता दिई यस वर्ष कम्तीमा ५०० उद्यमीलाई कर्जा प्रवाह गरिने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सिर्जनशीलता तथा नवप्रवर्तनलाई प्रोत्साहन गरी स्टार्टअपमा आधारित उद्यमशीलता विकासमा लगानीकर्ताहरूलाई आकर्षित गर्न सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्ने कार्यक्रममा इच्छुक प्रस्तावकहरूबाट छनोट […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रूपमा सञ्चालन गरिने : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रूपमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विमानस्थल सञ्चालनका लागि विज्ञहरूको परामर्शअनुसार कार्य भइरहेको जानकारी दिए । “सरकारले सम्बद्ध निकायहरूसँग छलफल गरेर कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको छ,” ओलीले भने, “यो विमानस्थल केवल देखाउनको लागि […]

तल्लो बाटोबाट अमेरिका पुगेर निस्कासित भएर फर्किनु समाधान होइन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमशक्तिको विदेश पलायन रोक्न आवश्यक चेतनाको अभाव देखिएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा सांसद भगवती चौधरीको प्रश्नको जवाफ दिँदै उनले ऋण काढेर असुरक्षित आप्रवासन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जाेड दिए । प्रधानमन्त्री ओलीले भने, ‘खेतीयोग्य जमिन बाँझो छाडेर, ऋण काढेर विदेश जाने प्रवृत्ति उचित होइन । […]

पूर्वराजाले ज्ञानेन्द्र शाहलाई संविधान नमिच्न सरकारले आग्रह गरोस : सांसद  खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको भिडियो सन्देशमा ‘श्री ५ महाराजधिराज’ भनिएको र ‘शाही निसान’ प्रयोग गरिएकोमा आपत्ति जनाएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्रले फागुन ६ गते दिएको भिडियो सन्देशमा श्री ५ महाराजधिराज भनेर प्रयोग गरिएको र शाही निसान प्रयोग गरेको देखियो। शाही निसान […]