मंगलबारका साथै दुई दिन घट्यो सुनको मूल्य

काठमाडौं । जेठको पहिलो दिन अर्थात् मंगलबार नै सुनको मूल्य घट्दा चाँदीको मूल्य बढेको छ । मंगलबार सुन प्रतितोला ७ सय रुपैयाँले घट्दा चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३६ […]

यो बर्ष अघिल्लो बर्षभन्दा बढी पानी पर्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यो बर्षको मनसुनमा  देशका अधिकांश स्थानमा अघिल्लो बर्षभन्दा बढी पानी पर्ने  अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले सार्बजनिक गरको  ‘मनसुन सिजनको हावापानी आकलन’ मा  यसपटकको मनसुनमा वर्षा र तापक्रमको अवस्था के कस्तो रहन्छ भन्ने विषयमा जानकारी दिएको छ । जल तथा मौसम विज्ञान विभागले सार्बजनिक […]

सम्पूर्ण कारोबारमा ब्रोकर कमिसन घटायो धितोपत्र बोर्डले

काठमाडौं । नेपाल धितोपत्र बोर्डले  शेयर कारोबारमा लाग्दै आएको ब्रोकर कमिसन घटाएकाे छ। ब्रोकर कमिसन घटाउने निर्णय आजदेखि लागु हुँदैछ । अब संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्क ५० हजार रुपैयाँ सम्मको कारोवारमा ०.३६ कमिसन लाग्ने छ । यस्तै ५० हजार भन्दा माथि ५ लाख सम्मको […]

पुँजीगत खर्च बढाउने बजेट ल्याउन सरकारलाई सरोकारवालाको सुझाब

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यान्वयनमुखी बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभा, अर्थसमितिको सोमबार सिंहदरबारमा भएको बैठकमा आयोगका अध्यक्ष बालानन्द पौडेलले खर्च प्रभावकारितालाई प्राथमिकतामा राखेर बजेट ल्याउन आग्रह गरेका हुन् । उनले भने, “बजेट र खर्चको संरचनाबारे पनि छलफल गरिनुपर्छ । खर्च प्रभावकारितालाई प्राथमिकताका आधारमा बजेट विनियोजन गर्दा कार्यान्वयनमुखी हुन्छ […]

आज सरकारको आर्थिक बर्ष २०८१\०८१ को नीति तथा कार्यक्रम सार्बजनिक हुँदै

काठमाडौं । आज सरकारले  आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संसदमा पेश गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम रहेको छ  । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै […]

जेठमा ९ बैंकले ब्याजदर घटाए

काठमाडौं । सञ्चालनमा रहेका करिब आधा वाणिज्य बैंकले जेठका लागि निक्षेपको ब्याजदर घटाएका छन्। ९ वटा बैंकले जेठका लागि निक्षेपको ब्याजदर घटाएका हुन्। यस्तै तीन वटा बैंकले ब्याजदर बढाएका छन् भने आठ वटाको ब्याजदर स्थिर छ। ब्याजदर घटाउनेमा प्राइम बैंक, नेपाल एसबीआई बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनएमबि बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, नबिल […]

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङ

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी इलाकामा मुख्यतया मौसम सफा रहने बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका […]

लिभरपुर र भिल्लाको रोमाञ्चक बराबरी

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा लिभरपुर र एस्टन भिल्लाले ३–३ को बराबरी खेलेका छन्। खेलको सुरुवातमा लिभरपुले भिल्लाका गोलकिपर एमिलियानो मार्टिनेजको आत्मघाती गोलमार्फत अग्रता लिएको थियो। लिभरपुरका लागि कोडी गाक्यो र जेरेल क्वान्साहले गोल गरे। भिल्लाका लागि जोन डुरानले दुई तथा यरी टिलेम्यान्सले एक गोल गरे। समान ३७ खेलबाट लिभरपुल ७९ अंक सहित अंक तालिको […]

ईसेवा मनि ट्रान्सफरले मनायो चौथो वार्षिकोत्सव

काठमाडौं ।  २०२० मा फिन टेक कम्पनी–एफवान सफ्ट ग्रुप अन्तर्गत स्थापना भएर संचालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी– ईसेवा मनि ट्रान्सफरले आफ्नो कार्य ४ वर्षे यात्रा पुरा गरेको छ । यो  कम्पनीले हाल संसारका २०० भन्दा बढी मुलुकबाट ४५ ओटा भन्दा बढी अन्तराष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स सम्बन्धि कारोबार गर्दै आइरहेको छ । डिजिटल प्रविधिको […]

सिप्रदीले काठमाडौं महानगरलाई पुरानो टाटाको ट्रिपर बेच्यो

सिप्रदी ट्रेडिङलाई ३ वर्ष कालोसूचीमा राख्न काठमाडौँ महानगरपालिकाले सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेको छ । सवारी साधन आपूर्ति गर्न छनोट भएको बोलपत्रदाता ट्रेडिङले सन् २०२२ मा उत्पादन भएका ६ वटा सवारी साधन उपलब्ध गराउनु पर्नेमा ४ वटा सन् २०२१ मोडेलका गाडी उपलब्ध गराएको बताउँदै प्रवक्ता नविन मानन्धरले कालोसूचीमा राख्न शिफारिस गरिएको जानकारी दिए। हाइड्रोलिक […]