मालपोत कार्यालयका कर्मचारीसहित दुईजना अख्तियारको नियन्त्रणमा
काठमाडौं । मालपोत कार्यालयका कर्मचारीसहित दुईजना घुस रकमसहित पक्राउ परेका छन् । भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदारसहित दुईजना ३५ हजार घुस रकमसहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले खरिदार दास र लेखापढी व्यवसायी जिवछ महतोलाई घुस रकमसहित पक्राउ गरेको हो । सेवाग्राहीबाट लिएको ३५ हजार रुपैयाँसहित कार्यालयबाटै दुवै जनालाई […]

