कोष व्यवस्थापक आध्यान्त फण्ड म्यानेजमेन्टको १६ कम्पनीमा २ अर्ब ९० करोड लगानी
काठमाडौं । कोष व्यवस्थापक आध्यान्त फण्ड म्यानेजमेन्टले नेपाल अपरच्युुनिटी फण्ड–१ अन्तर्गत देशका विभिन्न १६ कम्पनीमा २ अर्ब ८९ करोड ८४ लाख ५० हजार रुपैयाँ लगानी गरेको छ। यो लगानी नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लागू गरेको विशिष्टीकृत लगानी कोष (एसआईएफ) नियमावली २०७५ बमोजिम गरिएको हो। सेबोनबाट २०८० असार २० गते स्वीकृति प्राप्त गरी सुरु गरिएको नेपाल अपरच्युुनिटी […]

