नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठको दिलभूषण पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जीको भर्त्सना गर्दै खारेज गर्न माग
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पत्रकार दिलभूषण पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जीको भर्त्सना गर्दै प्रक्राउ पुर्जी खारेज गर्न माग गरेका छन् । उनले आफ्नो फेसबुक पेजमा लेख्दै यस्तो माग गरेक हुन् । पाठकले टफटक विथ दिलभुषण पाठक नामको युट्युब च्यानलमा केहीदिन अघि प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति […]

