ट्रक टुनल्याण्ड ‘जि सेभेन’ कठीन अफ-रोड गन्तव्यहरूमा पुग्ने विश्व कै पहिलो पिकअप
काठमाडाैं। नेपालमा भर्खर भित्रिएको पिकअप ट्रक टुनल्याण्ड ‘जि सेभेन’ (G7) ले विश्व इतिहास रचेको छ। यसले २३ दिनभित्रै नेपालका आठवटा सबैभन्दा अग्ला र कठिन अफ-रोड स्थानहरूमा पुगेर विश्वमै नयाँ कीर्तिमान बनाएको छ। यस उपलब्धिले यसको शक्ति र क्षमताका साथै कठिन स्थानका लागि पनि यो भरपर्दो रहेको कुरालाई प्रमाणित गरेको छ। टुनल्याण्ड ‘जि सेभेन’ (G7) ले […]

