राष्ट्र बैंकद्वारा चैतसम्म करिब पौने २०० सय खर्ब प्रशोचन
काठमाडौं । नेपाल राष्ट्र बैंक वित्तीय प्रणालीमा अधिक तरलता भए सँगै समस्यामा परेको छ । गत वर्षदेखि नै वित्तीय प्रणालीको तरलता व्यवस्थापनमा सकश व्योर्होदै आएको राष्ट्र बैंकलाई चालु आर्थिक वर्षमा थप समस्या परेको हो । ब्याजदर घटेर न्युन विन्दुमा आइपुग्दा पनि अपेक्षित रुपमा कर्जा विस्तार हुन नसकेपछि वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था कायमै रहेको छ […]

