हेटौँडामा चार महिनामा साढे नौ करोडको दूध तथा दुग्धजन्य पदार्थ बिक्री
काठमाडौं । हेटौँडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि कात्तिकसम्म चार महिनामा रु नौ करोड ५२ लाख बराबरको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रु दुई करोड ४० लाखले बढी हो। कार्यालय प्रमुख राजीव खनालका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा रु […]

