विद्युत् प्राधिकरणको प्राथमिकतामा पम्प स्टोरेज आयोजना, ३३ वटाको छनोट र स्तरीकरण
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले दैनिक विभिन्न समयमा हुने विद्युत् माग उतारचढाव र देशको ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकतामा राखी अगाडि बढाउने भएको छ। प्राधिकरणअन्तर्गतको आयोजना विकास विभागले देशभर १५६ वटा पम्प स्टोरेज आयोजनाहरुको पहिचान गरेको थियो। त्यसमध्ये, ४२ हजार मेगावाटका ३३ वटा आयोजनाहरु छनोट र स्तरीकरण गरिएको छ। रुकुम (पश्चिम)स्थित […]

