बन्दाको मूल्य प्रतिकिलो १५ रुपैयाँ, अन्य तरकारीको भाउ कति ?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलकाे मूल्यसूची सार्वजनिक गरेकाे छ । आज नेपाली ठूलो गोलभेँडा प्रतिकेजी रु ५०, भारतीय ठूलो गोलभेँडा प्रतिकेजी रु ६० र तराई सानो गोलभेँडाको मूल्य प्रतिकेजी २२ रुपैयाँ छ । भारतीय र नेपाली दुवै रातो आलुको मूल्य किलोमा ३३ रुपैयाँ छ भने भारतीय […]

