उत्तेजनापूर्ण अभिव्यक्ति नदिन केपि ओलीलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री के. पि शर्मा ओलीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन भनेको छ । आयोगले शान्तिपूर्ण तवरबाट विचार र अभिव्यक्ति राख्न नेपालको संविधान र कानूनले निषेध नगरेको अबस्थामा अरुको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी प्रधानमन्त्री स्तरबाट यस्तो अभिव्यक्ति आउनु चिन्ता जनक भनेको छ । आयोगले २०८२ जेठ १५ गतेबाट राजतन्त्रसमर्थक संयुक्त […]

