सुर्ति जन्य पदार्थ र मदिरामा कर थप हुने

काठमाडौं । आर्थिक बर्ष २०८२\०८३ को बजेट मार्फत सुर्ति जन्य पदार्थ र मदिरामा कर थप हुने भएको छ । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई ब्यबस्थित गर्न भन्दै यस्तो गर्न लागेको हो । सरकारले गठन गरेको उच्च स्तरिय आर्थिक सुधार सुझाब आयोगले दिएको प्रतिबेदनलाई कार्यान्यन गर्न सरकारले गठन गरेको सचिब स्तरिय समितिको प्रतिबेदनलाई मन्त्रिपरिषद्को बैठकबाट २०८२ जेठ […]

सार्वजनिक संस्थान पब्लिक कम्पनीमा रुपान्तरण हुने, सर्वसाधारणले शेयर पाउने

काठमाडौं । सरकारले सार्वजनिक संस्थानलाइ पब्लिक लिमिटेडमा रुपान्तरण गर्ने भएको छ । यो सँगै संस्थानलाई पब्लिक कम्पनीमा रुपान्तरण गरि सर्वसाधारणलाई शेयर बिक्रि गरि र बण्ड जारी गरेर लगानीको पुजी परिचालन गर्ने भएको हो । रामेश्वर खनाल नेतृत्वको उच्च स्तरिय आर्थिक सुधार सुझाव आयोगको प्रतिबेदनलाइ कार्यन्यनमा ल्याउने सरकारको निर्णय सँगै यस्तो ब्यबस्था गरन लागेको हो । […]

राजस्व सम्बन्धि १० कानूनहरु सुधार गर्दै सरकार

काठमाडौं । सरकारले राजस्व सम्बन्धि १० कानून सुधार गर्ने भएको छ । गत जेठ ५ गतेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ का सिफारिस कार्यान्वयनका लागि तयार पारिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ स्वीकृत गरेसँगै राजस्व सम्बन्धि १० कानुन सुधार गर्ने पक्षमा सरकार रहेको पाइएको हो। उक्त कार्ययोजनामा राजस्व सम्बन्धि १० कानून सुधार […]

अब जेष्ठ नागरिक भत्ता पाउने उमेर ७० वर्ष र राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । सरकारले अब जेष्ठ नागरिक भत्ता पाउनका लागि न्यूनतम उमेर ७० वर्ष हुनुपर्ने व्यवस्था गर्न लागेको छ। साथै, भत्ता पाउन अनिवार्यरुपमा राष्ट्रिय परिचयपत्र पेश गर्नुपर्ने व्यवस्था पनि लागू गरिने भएको छ। यो निर्णय गत जेठ ५ गते बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ का सिफारिस कार्यान्वयनका लागि तयार पारिएको आर्थिक सुधार […]

११ सयले घट्यो सुन

काठमाडौं । नेपाली बजारमा सूनको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा १ हजार १०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य १ लाख ९१ हजार ५०० रुपैयाँ थियो । चाँदी तोलामा २० रुपैयाँ घटेको […]

सञ्चार मन्त्रालयको प्राथमिकतामा डिजिटल नेपाल र एआई, बजेट भने घट्दो

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३को बजेटमा डिजिटल नेपाल फ्रेमवर्क र कृत्रिम बुद्धिमत्ता (एआई) लाई प्राथमिकतामा राख्ने भएको छ । मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्क र एआईलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताउँदै आएको पनि बजेटको आकार भने चालु आव २०८१/८२ को तुलनामा कम हुने देखिएको छ । योजना आयोगले मन्त्रालयका लागि […]

लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र लगाउमा राखिएका पूर्वडीआईजी छविलाल जोशीसहितको निवेदनमा आज पनि सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुवेदीको इजलासमा मंगलबारदेखि सुनुवाइ जारी छ । मंगलबार लामिछानेका तर्फबाट कानुन व्यवसायीले बहस गरेकोमा बुधबार इजलास नबसेपछि बिहीबार थप सुनुवाइ भएको थियो । हालसम्म लामिछाने र जोशीका कानुन […]

नेपाल बैङ्कर्स संघले भेट्यो नब नियुक्त गभर्नर

काठमाडौं । नेपाल बैंकर्स संघको कार्यकारिणी समितिका पदाधिकारीहरूले नव नियुक्त गभर्नर  डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेर बधाई तथा शुभकामना प्रदान गरेको छ  । गभर्नर सँगको भेटमा  संघका पदाधिकारीहरूले बैंकिङ्ग क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन यस अघि जस्तै  नेपाल राष्ट्र बैंकबाट निरन्तर साथ र  सहयोगको अपेक्षा रहेको उल्लेख गरेका थिए । बैकर्स संघसँगको भेटमा […]

यस्तो छ आजका लागि तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ४०, आलु रातो […]

श्रेष्ठ नेतृत्वको एनआरएनएलाई परराष्ट्र मन्त्रालयको मान्यता, सबै दूतावासमा सर्कुलर

काठमाडौं । परराष्ट्र मन्त्रालयले गत वैशाख २१ गते सर्वसम्मत चयन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई मान्यता दिएको छ । मन्त्रालयले बिहीबार सबै दूतावासहरुमा त्यसको सर्कुलर गरेको हो । सर्वोच्चको परमादेश अनुसार गठित उच्चस्तरीय समितिले हालसालै काठमाडौँमा आयोजना गरेको एनआरएनएको एकता महाधिवेशन र तत्पश्चात लगत्तै सम्पन्न चुनावी कार्यतालिका बमोजिम महेश कुमार श्रेष्ठको […]