फेरी बढ्यो पेट्रोलको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले भोलि १९ माघ २०८१ बिहान १ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र हवाई इन्धनको को मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर ४ रूपैयाँ र हवाई इन्धन आन्तरिक तर्फ प्रति लिटर ६ रुपैँया र अन्तराष्ट्रिय तर्फ […]

