वैदेशिक अनुदान रोक्ने ट्रम्पको निर्णय खारेज
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार गर्दा गरेको निर्णय अमेरिकाको सङ्घीय कोषबाट दिइने अनुदान, ऋण र अन्य प्रकारका वित्तीय सहायता रोक्ने निर्णय खारेज भएको छ । अमेरिकी सरकारको सङ्घीय कोष परिचालन गरेर दिइने सहायतालाई तत्कालका लागि रोक लगाउने एउटा आन्तरिक पत्र ‘मेमो’लाई ह्वाइट हाउसले खारेज गरेको खबर आएको छ। यसै साताको सुरुमा चुहिएर बाहिर […]

