१९ सयले बढ्यो सुन
काठमाडौं । सुनको मूल्य बढेको छ । बुधबार छापावाल सुन प्रति तोल १९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबा छापावाल सुन प्रति तोला ११ लाख ५८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी प्रति तोला २० […]

