६ महिनामा जीवन बीमा कम्पनीको व्यवसाय साढे ८० अर्ब, कसको कति?
काठमाडौं । जीवन बीमा कम्पनीहरुले साढे ८० अर्ब रुपैयाँ भन्दा बढीको व्यवसाय गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा जीवन बीमा कम्पनीहरुले ८० अर्ब ६६ करोड ३८ लाख ४७ हजार रुपैयाँको व्यवसाय गरेको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ । साउनदेखि पुससम्ममा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले १ करोड ३३ […]

