तारबाट इन्टरनेट चलाउने सवा करोड पुगे
काठमाडौं । नेपालमा तारबाट इन्टरनेट चलाउने प्रयोगकर्ता १ करोड २३ लाख १२ हजार ५१४ पुगेछन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८० असार मसान्तसम्मको तथ्यांकअनुसार अप्टिकल फाइबर (तार) मार्फत इन्टरनेट प्रयोग गर्नेको संख्या करिब सवा करोड पुगेको हो । नेपालमा इन्टरनेट सेवा प्रदायकमार्फत इन्टरनेट जडान गर्ने संख्या २८ लाख १७ हजार ५०९ छ । दूरसञ्चार क्षेत्रको […]

