सरकारको १०० दिन पुगे लगत्तै बिपक्षि दलको सरकार बिरुद्द संघर्ष सुरु
काठमाडौं । सरकारको १०० दि पुगे लगत्तै बिपक्षि दलले सरकार बिरुद्द संघर्ष सुरु गरेका छन् । नेकपा (माओवादी) केन्द्र सहित विपक्षि दलले सरकारले विपत जन्य घटनाले उत्पन परस्थितमा सरकाले नागरिकलाई उपलव्ध गराउनु पर्ने राहत उद्दार र पुन निर्माणको काम गर्न नसकेको भन्दै प्रधान मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले संसदको विशेष अधिबेशन बोलाउन माग […]

