सुविधा रोकेर फ्रिक्वेन्सी बक्यौता उठाउने ध्याउनमा नियामक, दूरसञ्चार सेवा प्रभावित
निर्दोष घोरसाइने काठमाडौं । नेपाल टेलिकम र एनसेलले फ्रिक्वेन्सी महशुल बापतको शुल्क नतिरेपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल अपरेटरहरुको सेवा सुविधा रोकेको छ। नेपाल टेलिकम र एनसेलले २१०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सी प्रयोग गरे बापतको करिब २ अर्ब रुपैयाँ महशुल नबुझाउँदा प्राधिकरणले ६ महिनादेखि नेपाल टेलिकम र एनसेलको सुविधा रोक्का गरिरहेको छ। बक्यौदा बाँकी हुँदा प्राधिकरणले […]

