सत्ता गठबन्धन दलको वैठक सम्पन्न, रबिमाथिको छानबिनमा भएको सडक दवाबका बिरुद् सत्ताघटक दलले बिज्ञप्ती जारी गर्ने
काठमाडौं । सत्ता गठवन्धन दलको वैठक सम्पन्न भएको छ । वैठकले सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्धामा समान धारणा कायम गरी गठवन्धनमा आबद्द दल एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकमा लोकतान्त्रिक पद्धति, विधिको शासन, सुशासन र जनतामा सेवा प्रवाहका विषयमा […]

