गभर्नर नियुक्ति सिफारिस समितिकाे सदस्यमा महाप्रसाद अधिकारी नियुक्त
काठमाडौं ।नेपाल राष्ट्र बैंकको गभर्नर छनोट समितिले पूर्णता पाएको छ । बुधबार बसेको मन्त्रिपरिषद वैठकले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई छनौट समिति सदस्य बनाएको हो । पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त स्थानमा अधिकारीलाई सदस्य बनाइएको हो । अधिकारीलाई नयाँ गभर्नर छान्ने जिम्मा दिने निर्णय भएको एक अधिकारीले ईक्विटि नेपाललाइ बताए। भट्टराईले बैशाख ९ गते […]

