बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं । बिहीबार सुनचाँदीकै मूल्य बढेको छ। बुधबार प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको सुनको मूल्य आज पनि प्रतितोला ५ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चार दिनसम्म लगातार घटेको सुनको मूल्य हिजोदेखि बढ्न थालेको हो। प्रतितोला ५सय रुपैयाँ बढे। आज सुनको मूल्य १ लाख ५१ हजार ५ सय रुपैयाँ कायम […]

