३३२३ वटा स्टार्ट अप उद्यमका लागि प्रस्ताव पेस, सूचीकरण गर्न बाँकी
काठमाडौं । स्टार्ट अप उद्यमका लागि यस वर्षका लागि ३ हजार ३२६ वटा प्रस्ताव परेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका अनुसार चालु आर्थिक वर्षका लागि स्टार्ट अप उद्यम गर्न इच्छुक उद्यमीहरु सँग प्रस्ताव माग गरे सँगै उक्त संख्यामा प्रस्तावहरु परेको बताइएको छ । प्रतिष्ठानका अनुसार प्राप्त प्रस्तावहरु मध्ये धेरैजसो कृषि तथा पशुपन्छी, पर्यटन प्रवद्र्धन […]

