एभरेष्ट कलरले आईपीओ निष्कासन गर्ने, प्रतिकित्ता ५० रुपैयाँ

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले नेपालमै पहिलो पटक रङ्ग उद्योगको तर्फबाट आईपीओ ल्याउने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । एक कार्यक्रमका बिच एभरेष्ट कलरका तर्फबाट प्रबन्ध सञ्चालक सरोज लुईटेल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीले प्रतिकित्ता ५० […]

नेपाल र चीनबीच ९ बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनबीच ९ वटा बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको भेटवार्तापछि सहमति र समझदारीमा हस्ताक्षर भएको हो । नेपाल र चीनबीच भएको पहिलो सहमतिमा टोखा-छहरे सुरुङमार्गसम्बन्धी पत्रको आदानप्रदान भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार सहमतिको दोस्रो बुँदामा […]

सामलिङ्ग पावर हाइड्रोपावरको छैठौं साधारण सभा पुस २ गते हुने

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको छैठौं वार्षिक साधारण सभा पुस २ गते मंगलबार बस्ने भएको छ । छैठौं साधारण सभा मंगलबार बिहान १०ः३० बजे द ईन्ट्रान्स क्याफे, चाकुपाट, ललितपुरमा बस्ने भएको हो । संस्थाको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको लागि स्थान, समय र सभामा पेश गरिने प्रस्तावहरुको विषयमा टुँगो लगाएको […]

जल तथा उर्जा आयोगको सचिवालयको सचिवमा घिमिरे

काठमाडौं । जल तथा उर्जा आयोगको सचिवमा रामप्रसाद घिमिरे नियुक्त भएका छन् । मन्त्रीपरिषद्को आइतबार साँझ बसेको बैठकले प्राविधिक तर्फको सचिवमा बढुवा भएका घिमिरे आयोगको सचिवमा नियुक्त भएका हुन् । आयोगका सचिव गोपाल सिग्देलको सहरी विकास मन्त्रालयमा सरुवा भएसँगै उक्त स्थान खाली रहेको थियो । आयोगका कर्मचारीले सोमबार स्वागत गरेलगत्तै सचिव घिमिरेले कार्यभार सम्हालेका हुन् । […]

एशियन हाइड्रोपावरको छैठौं साधारण सभा पुस २ गते हुने

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको छैठौं वार्षिक साधारण सभा पुस २ गते मंगलबार बस्ने भएको छ । छैठौं साधारण सभा मंगलबार दिउँसो १२ः३० बजे द ईन्ट्रान्स क्याफे, चाकुपाट, ललितपुरमा बस्ने भएको हो । संस्थाको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको लागि स्थान, समय र सभामा पेश गरिने प्रस्तावहरुको विषयमा टुँगो लगाएको बताइएको […]

विपन्न नागरिकका लागि बिना धितो कर्जाबाट जलविद्युतमा लगानीको सुविधा

काठमाडौं । जलविद्युतमा आयोजनामा लगानी गर्न उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले विपन्न नागरिकका लागि बिना धितो सहुलियत दरमा कर्जाको व्यवस्था गर्ने भएको छ । मन्त्रालयले मुलुकभरका विपन्न नागरिकको जीवनस्तर सुधार्दै देशलाई समृद्ध बनाउन ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत विपन्न नागरिकलाई जलविद्युतको शेयर सुनिश्चित गर्न उक्त व्यवस्था गर्न लागेको हो । उर्जामन्त्री दीपक खड्काको पहलमा ‘जनताको जलविद्युत कार्यक्रम’को […]

नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको होे । वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड […]

हजारले बढ्यो सुन

काठमाडौं । सुनको मूल्य बढेको छ । मंगलबार छापावाल सुन प्रति तोला एक हजार रुपैयाँ बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रति तोला १ लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य […]

एनपिएल, विराटनगर किङ्ग्स र सुदूरपश्चिम रोयल्स दोस्रोमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्दै

काठमाडौं । राजधानीमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो दिनको पहिलो खेल खेलमा विराटनगर किङ्ग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध हुँदैछ  । कीर्तिपुरस्थित  टियु क्रिकेट मैदानमा भर्खरै भएको टसमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेका छन् । विराटनगर दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले […]

माउण्टेन इनर्जी नेपाल लिमिटेड कम्पनीको बोनस शेयर र नगद गरि १५.७८ प्रतिशत  लाभांश घोषणा

काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेड कम्पनीले  लाभांश घोषणा गरेको छ। कम्पनीकोमङ्सिर १७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव […]