लिवर्टी इनर्जी कम्पनीको अवितरित हकप्रद शेयर विक्रीमा
काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले माघ २ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम विक्री गर्ने भएको छ । कम्पनीले १ बराबर ०.५० अनुपातमा निष्कासन तथा विक्री गरेको हकप्रद शेयरमा आवेदन नपरेको हकप्रद शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारण समूहको ८ लाख २६ हजार ५७४ कित्ता अवितिरत हकप्रद शेयर लिलाम […]

