सरकारको खातामा ३ खर्ब ६१ अर्ब नगद मौज्दात

काठमाडौं । सरकारको खातामा करिब ३ खर्ब ६१ अर्ब नगद मौज्दात रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको बैशाखसम्म सरकारको खातामा ३ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ ।

राष्ट्र बैंकमा रहेको नेपाल सरकारका विभिन्न खातामा उक्त परिमाण बराबर रकम मौज्दात रहेको हो।

२०८१ असार मसान्तमा ती खातामा ९३ अर्ब ९६ करोड मौज्दात थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार