कुमारी बैंकको बिराटनगरमा उद्यमी प्रशिक्षण सम्पन्न

काठमाडौं । कुमारी बैंकले नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङ्गसँगको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । युसएडसँगको साझेदारीमा ”देशै भरि बर्षै भरि” उद्यमशिलता विकास एवं प्रवर्द्धन लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान बैंकले सञ्चालन गरिरहेको छ । वित्तिय ज्ञान, सिप, मनोबृद्धि तथा ब्यवहार विकासबाट मात्रै ब्यवहारिकरुपमा उद्यमशिलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको […]

अब ट्राफिक नियम उल्लघन गर्नेलाई डिजिटल चिट, १०४ स्मार्टफोन ट्राफिकलाई हस्तान्तरण

काठमाडौं । सरकारले डिजिटल सवारीचालक अनुमति पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन हस्तान्तरण गरेको छ । स्मार्ट एपले नागरिक एप तथा राष्ट्रिय परिचय पत्रमा इन्टिग्रेट गरिएको लाइसेन्सको विवरण चेकजाँच गर्नेछ । डिजिटल लाइसेन्स बोक्नेले ट्राफिक नियम उल्लघन गरेमा डिजिटल प्रविधिबाट जरिवाना लगाइने छ । शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र दाहालले १०४ वटा मोबाइल […]

अवरुद्ध चार राजमार्ग आइतबारसम्ममा खुल्ने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपी राजमार्गमा अलपत्र परेका सवारी साधनहरुको उद्धार गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन् । उनले सडक सञ्जाल विच्छेद भएका कारण विपी राजमार्गमा सयौँ सवारी साधनहरु फसेर बसेका र सवारी साधनका चालक र […]

उपभोक्ताको गुनासो: ‘महँगो दशैँ,हरेक सामानमा बार्गेनिङ गर्नुपर्छ’

काठमाडौं । दशैँ लागेसँगै बजारमा किनमेल गर्ने मानिसहरुको चहलपहल शुरु भएको छ । काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैँको लागि किनमेल गर्न उपभोक्ताहरु बजारमा निस्कँदा बजार चहलपलह देखिन थालेको छ । तर व्यापारीहरुले भने विगतको तुलनामा ७५ प्रतिशत व्यापार कम भएको भन्दै आएका छन् । उनीहरु बजारलाई दशैँ नलागेको बताइरहेका छन् । काठमाडौं उपत्यकाका मुख्य बजार असन,न्युरोड,महाबौद्ध,भोटाहिटी […]

४१ करोडको निर्माणाधीन मिनी रङ्गशाला अलपत्र

काठमाडौं । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा २०७६ सालमा निर्माण प्रारम्भ भएको ‘मिनी’ रङ्गशाला अलपत्र परेको छ । निर्माण कम्पनीले ढिलासुस्तीले ४१ करोड ६२ लाख रुपैयाँको परियोजना अलपत्र परको हो । तीन वर्षमा काम सम्पन्न गर्नेगरी गिरी कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको थियो । विभिन्न बहानामा रङ्गशालाको काम रोकिएको छ । यसैबीच, उक्त कम्पनीले अर्को निर्माण कम्पनीसँगको साझेदारीमा रङ्गशालाको […]

बाटोका कारण दसैंमा घर जान दु:ख

काठमाडौं । दसैँका लागि सङ्घीय राजधानी काठमाडौँ छोडेर घर जानेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । दसैँका लागि घर जाने तथा अग्रिम टिकट लिनेका कारण काठमाडौँको गोँङ्गबुमा रहेको नयाँ बसपार्कका हिजोआज घुइँचो बढ्न थालेको छ । नेपालीहरुको महान् चाड बडादसैँको आगमनसँगै विभिन्न कामका लागि राजधानी पसेका दसैँ सुरु भएसँगै घर फर्किन थालेका कारण बालाजु नयाँ बसपार्कमा […]

सरकारले चीनमा भैँसीको मासु निर्यात गर्ने

काठमाडौं । सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दुई मुलुकबीच सम्झौताका लागि आवश्यक पत्र तयार गरी चिनियाँ सरकारलाई पत्राचार गरेको मन्त्रालयका सहप्रवक्ता डा तपेन्द्र बोहराले जानकारी दिए । मन्त्रालयले गृहकार्य पूरागरी तयार गरिएको ‘सम्झौतापत्र’ मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरिसकेको सो पत्र चीनलाई पठाइसकेको […]

बेलिब्रिज बगाउँदा तुइन र फड्केले जोडियो तातोपानी नाका

काठमाडौं । भोटेकोशीको बेलिब्रीज बगेपछि ठप्प बनेको उत्तरी नाका तातोपानी नाकालाई लार्चामा तुइन र फड्के बनाएर जोडिएको छ । भोटेकोशी गाउँपालिका-२ बाट चीन जोड्ने कोदारी राजमार्ग २६ किलोमिटरको लार्चामा बेलिब्रीज र लिपिङमा मोटरबेल पुल बगेयता सीमाक्षेत्रको राजधानी जोड्ने सडक सम्पर्क पूरै टुटेको थियो । पुल बगेपछि ठप्प बनेको तातोपानी नाका जाने सडकको लार्चामा तुइन र […]

धितोपत्र बोर्ड अध्यक्षको अन्तवार्ता स्थगित

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षको अन्तवार्ता तथा प्रस्तुतीकरण फेरी स्थगित भएको छ । अध्यक्ष सिफारिसका लागि गठित समितिका संयोजक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीको स्वास्थ्यमा समस्या आएर उपस्थित हुन नसक्दा अन्तवार्ता तथा प्रस्तुतीकरण स्थगित भएको स्रोतले जानकारी दिएको छ । यस अघिका अन्तरवार्ता तथा प्रस्तुतीकरणमा अनुपस्थित रहेका ३ उम्मेदवारका लागि शुक्रबार बोलाईएको थियो […]

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति तोला एक लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रति तोला एक लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबारको तुलनामा शुक्रबार छापावाल सुन चारसय रुपैयाँले बढेको छ । […]