CLI
Global College

एशियन लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । जेठ २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

इन्स्योरेन्स सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५.१० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिने कम्पनीले जानकारी दिएको छ।

Leave Your Comment

Related News