पाथीभरा देवी जाने केवलकारको निर्माण सुरु
काठमाडौं । प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिर पाथीभरा जाने देवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य आजबाट सुरु भएको छ । हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केबलकार निर्माणको कार्य आजैबाट सुरु भएको जानकारी दिएका हुन् । उनले जिल्लाका सबै राजनीतिक दलहरू, माननीयहरू, स्थानीय जनप्रतिनिधिहरू तथा स्थानीयवासी, सरकारी निकाय सहित सुरक्षा निकाय समेतको […]

