१३ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन गत आर्थिक वर्षमा १३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय प्रतिवेदन अनुरुप गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन बढेको हो । प्रतिवेदन अनुरुप गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ७ खर्ब ४२ […]

