दुई हजारले घट्यो सुन
काठमाडौं । नेपाली बजारमा सूनको मूल्य घटेको छ । आज सुन प्रति तोला २ हजार रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रति तोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य १ लाख ८६ हजार ८०० रुपैयाँ थियो । सोमबार पनि सुनको मूल्य ३ हजार […]

