एउटै परिवारले उत्पादन गर्यो ३४ लाखको अलैँची
इलाम | नेपालमा केही गर्न सकिएन । राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ । तर, गर्नसके कसैको मुख नताकी वार्षिक लाखौं रूपैयाँ कमाउनेको संख्या पनि नेपालमा उत्तिकै मात्रामा पाइन्छ । पछिल्लो समय कृषि पेशा छाड्नेको संख्या त बढ्दै गएको छ । तर, कृषि पेशा गरेर मनग्य कमाउने किसान गाउँमा नै रमाइरहेका छन् । […]

