आईएमई लाइफ इन्स्योरेन्सका सीईओ कवि फुयाँलको राजीनामा
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुयाँलले राजीनामा दिएका छन् । उनले दिएको राजीनामा आइतबार सञ्चालक समितिले स्वीकृत गरेको छ । २०७७ साल भदौ ३ गते आइएमई लाइफको सीईओ नियुक्त भएका थिए। उनको कार्यकाल २०८१ भदौ ५ गतेसम्म थियो । गत साता भदौं ७ गते शुक्रबारदेखि फुयाँलको दोस्रो कार्यकाल सुरु भएको […]

