माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस्
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीले गत फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर आईपीओ जारी गरेको थियो । उक्त आइपीओ धितोपत्र बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटलको कार्यालयमा आज बिहान साढे ८ बजे […]

