राजावादीलाई प्रधानमन्त्रीको जवाफ– कुनै जेठ १५ मा पनि तपाईंहरुको सपना पूरा हुन्न
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरुतिर लक्षित गर्दैै आउने जेठ १५ गते मात्र नभइ कुनै जेठ १५ मा पनि राजतन्त्र नफकिर्ने ठोकुवा गरेका छन्। आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले प्रतिगामी सपना काम नलाग्ने समेत बताए। ‘जेठ १५ गते। यसपल्टको जेठ १५ गते होइन, अब आउने कुनै जेठ १५गते पर्खिनुहोस्,’ […]

