माछापुच्छ्रे क्यापिटलको वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५ औं वार्षिकोत्सवको अवसरमा क्यापिटलको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । सोही योजना अनुरुप, क्यापिटलले माघ १३ गते सोह्रखुट्टे, काठमाडौं स्थित मोडर्न नेपाल कलेजमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा स्नातक तहमा अध्यनरत विद्यार्थीहरुका साथै कलेजका कर्मचारीहरु तथा […]

प्रिमियर इन्टरनेसनल लिटरेचर फेस्टिभलको आयोजना

काठमाडौं । प्रिमियर इन्टरनेसनल स्कुलले ‘इन्टरनेसनल लिटरेचर फेस्टिभल’ सम्पन्न गरेको छ । विद्यार्थीहरूलाई नेतृत्वदायी भूमिका ग्रहण गर्न, विविध दृष्टिकोणहरूसँग अन्तर्क्रिया गर्न र सम्भावना भएकालाई अवसर प्रदान गर्ने उद्देश्यका साथ जनवरी २२ देखि २४ सम्म फेस्टिभल आयोजना गरिएको स्कुलको भनाइ छ । कार्यक्रमले विभिन्न कक्षाका विद्यार्थीहरूका लागि उपयुक्त गतिविधिहरू समेटेको थियो, जसमा कथा सुनाउने सत्र, प्यानल […]

सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताएका छन् । सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस प्रणालीमा आवद्ध सूचक संस्था, नियामक निकाय, कानुन कार्यान्वयन गर्ने निकाय र न्यायिक निकायसमेतको समन्वयमा जोड दिएका हुन् । […]

भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने निर्णय

काठमाडौं । सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतको बैठकले भोलि मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ । सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाकाअनुसार आजको बैठकमा भोलि बोलाइएको समितिको बैठकको एजेन्डाबारे छलफल भएको हो । बर्तौलाका अनुसार आजको बैठकमा यो महिनासम्म चल्ने संसद् बैठकको क्यालेन्डर पनि […]

घुन्सा खोला जलविद्युत्: आयोजनाले लगानी जुटायो

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्धुत आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ विकास गरिएको ७७.५ मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनाले लगानी जुटाएको छ  । आयोजना  रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको हो । आइतबार आयोजनाको बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको रेमिट हाइड्रोले जनाएको छ । आयोजनामा लक्ष्मी सनराइज बैंक लिमिटेडले रु […]

स्वास्थ्य बीमा रकम पाँच लाख पुर्याइने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले रु एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने बताएका  छन् । एक कार्यक्रममा मन्त्री पौडेलले भने, “स्वास्थ्य बीमामा रु पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ ।” उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए । बीमा रकम रु पाँच […]

विद्युतको बजार सुनिश्चित छ, जलविद्युत क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस्ः उर्जामन्त्री खड्का 

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उत्पादित विद्युतको बजार सुनिश्चित रहेकाले जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । ‘रेमिट हाइड्रो लिमिटेड’ले ताप्लेजुङको धुन्साखोलामा निर्माण गर्न लागेको ७७.५ मेगावाटको धुन्साखोला जलविद्युत् लिमिटेडको वित्तीय व्यवस्थापन हस्ताक्षर समारोहमा आइतबार सांझ आयोजित कार्यक्रममा  मन्त्री खड्काले उत्पादित जलविद्युत्को बजार सुनिश्चित रहेकाले यस क्षेत्रमा लगानी गर्न आग्रह गरेका […]

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं । आज सोमबार सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा आइपुगेको हो । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३७ हजार २ सय ६० रुपैयाँ […]

सेरेसको नेपालभर “लिमिटलेस एक्सपिरियन्स” एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको सुरु

काठमाडौं । एमएडब्लु वृद्धि अन्तर्गत ईभी ब्रान्ड सेरेसले २६ देखि ३० जनवरी, २०२५ सम्म  “लिमिटलेस एक्सपिरियन्स” एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको घोषणा गरेको छ। यो राष्ट्रव्यापी कार्यक्रम नेपालभरका सबै सेरेस शोरूमहरूमा उपलब्ध हुनेछ, जसमा काठमाडौं उपत्यका भित्र नक्साल, थसिखेल, भक्तपुर र नयाँबजारका चार र उपत्यका बाहिर पोखरा, बुटवल, चितवन, वीरगञ्ज र विराटनगरका शोरूमहरू मार्फत एक्सचेन्ज […]

ङादी ग्रुप पावर लिमिटेडको हकप्रद शेयरमा आबेदन दिने समय थप

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले  हकप्रद शेयरको निष्काशन तथा बिक्री खुल्ला समय थप गरेको छ । ङादी ग्रुप पावर लिमिटेडको मिति २०८१मंसिर २७ सम्म कायम साविक शेयरधनीहरुका लागि १ शेयर बेराबर (१ : १) को अनुपातमा प्रति शेयर १००  रुपैँयाको दरले १,८५,१२,७९२२२५ कित्ता हकप्रद साधारण शेयरको निष्काशन तथा बिक्री खुल्ला मिति २०८१ पुस २३ […]