साताको शेयर : करिब ८३ अर्बले गुमाए लगानीकर्ताले सम्पत्ति
काठमाडौं । यो साता चार कारोबार दिन मध्ये शतप्रतिशत दिन शेयर बजार घट्दा लगानीकर्ताले आफनो आम्दानी तथा सम्पत्ति गुमाएका छन् । सोमबार बिदाको दिन बन्द हुन पुगेको शेयर बजार बाँकी दिन खुला भए पनि कुनै दिन पनि शेयर बजार बढ्न सकेन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका तथ्यांक अनुरुप गत साताको तुलनामा यो […]

