जीवन विकास लघुवित्तको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ । लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दे सो अवधिमा २० करोड ५४ लाख खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा १५.५७ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १७ करोड ७७ लाख खुद […]

