रसुवामा बाढी : उद्धार गर्न गएका ११ जना सुरक्षाकर्मी पनि फसे

काठमाडौं । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाएको छ । बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा राखिएका गाडी बगाएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए । उनले बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्वार गर्न जाने क्रममा ११ जना उद्वारकर्मी नै फसेका बताए […]

राजस्व छुटको नीतिले सरकार नै अप्ठेरोमा, संसदमार्फत् खोजिने पारदर्शीता

काठमाडौं । सरकारको प्रतिवदेनले राजस्व छुटको नीतिले सरकार स्वयं अप्ठेरोमा परेको बताएको छ । राजस्व छुटले सरकार अप्ठेरोमा परे पनि सरकारले त्यसको समाधानको उपाय खोजी नगर्दा सरकार थप समस्यामा परेको देखिन्छ । सरकारले काननुमा व्यवस्था गरे बमोजिम विभिन्न शीर्षकमा राजस्व छुट दिने गरेको छ । वार्षिक रुपमा अरबौं राजस्व छुटले गर्दा अर्कोतर्फ राजस्व असुली तथा […]

हिमस्टार ऊर्जाको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । हिमस्टार ऊर्जा कम्पनी लिमिटेडले आजदेखि  ११ लाख १९ हजार कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्दैछ । कम्पनीले आफ्नो जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत ११ करोड १९ लाख रुपैयाँ बराबरको उक्त साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात १ करोड ८६ लाख […]

केन्द्रीय कार्यालयका लागि घर र जग्गा किन्दै महालक्ष्मी विकास बैंक

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले घर वा जग्गा खरिद गर्ने भएको छ । केन्द्रीय कार्यालयका लागि घर / जग्गा खरिद गर्न आवश्यक भएकाले शर्त बन्देजहरुको अधिनमा रही बिक्री प्रस्ताव पेश गर्न बैंकले सूचना जारी गरेको छ । चक्रपथसंग जोडिएको वा चक्रपथभित्र २ रोपनीदेखि ४ रोपनीसम्म जग्गा वा घर कम्तिमा ३० हजार वर्ग फिट क्षेत्रफल […]

संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र […]

आज कुन विदेशी मुद्राको सटही दर कति छ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ सात पैसा र बिक्रीदर १३७ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ७३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ४३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ […]

नेपाल-चीन जोड्ने मितेरी पुल बाढीले बगायो, सयौँ गाडी पनि बगाएको अनुमान

काठमाडौं । गएरातिको भारी वर्षापछि आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । बाढीले मितेरी पुल बगाएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए । चीनपट्टीबाट आएको बाढीका कारण मितेरी पुल बगाएर ठूलै क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । रसुवाको टिमुरे र रसुवागढी आसपास पनि बाढीले डुबानमा परेको छ । डुबानमा भन्सारको सुख्खा […]

देशभर वर्षाको पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको […]

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सशस्त्र संघर्ष, जनआन्दोलन तथा तराई मधेश आन्दोलनका घाइतेको उपचारमा सहजता ल्याउने निर्णय गरेका छन् । द्वन्द्वपीडित तथा भूकम्पमा समेत घाइते भएकाहरुको उपचार सरकारी कोषबाट भैरहे पनि बजेट अभाव तथा पूर्ण उपचार समेटिन नसके पछि स्वास्थ्य मन्त्री पौडेलले सबै उपचार समेट्ने गरी अस्पतालहरुलाई सोधभर्ना दिने कार्यविधि स्वीकृत गरेका हुन् । अब […]

एमआरपीका समस्यामा प्रधानमन्त्रीको चासोः आर्थिक सल्लाहकार डा. खतिवडा

काठमाडौं । बजारमा विक्री हुने वस्तुको लेबलमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने कानुनी प्रावधान लागू भएपछि समस्या आयो भन्ने व्यवसायीका गुनासोमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि चासो रहेको प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले बताएका छन् । नेपाल समुद्रपार निकासी पैठारी संघले एमआरपी लागू भएपछि उत्पन्न कठिनाइबारे सरोकारवालासँग छलफल गर्न काठमाडौंमा आयोजना […]