सम्पत्ति सुद्धिकरणको मुद्दामा बमजन कारागार चलान
काठमाडौं । तपस्वीको भेषमा विभिन्न ठाउँमा आश्रम खोल्दै आएका रामबहादुर बमजन कारागार चलान भएका छन् । बलात्कार मुद्दामा सफाइ पाइ छुटेको दुई महिनाको अन्तरालमा बमजन पुन: कारागार चलान भएका हुन् । सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सम्पत्ति शुद्धिकरणको मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो । उनीविरुद्ध ८ करोड ५९ […]

