सात सयले घट्यो सुन, चाँदीको मूल्य यथावत
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य यथावत रहेको छ । आज सुन प्रति तोला ७०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रति तोला एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य १ लाख ९१ हजार ८०० रुपैयाँ थियो । चाँदीको मूल्य […]

