तीनकुने प्रकरण : ६१ जना विरुद्ध मुद्दा दर्ता, प्रसाईँसहित २० जनालाई जन्मकैद माग
काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले तीनकुनेमा गत चैत १५ गते पूर्वराजाका समर्थकहरुले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा ६१ जनामाथि काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन गत बिहीबार बुझाएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेले आइतबार ६१ […]

