धरानको टिमले हात पार्यो, कलेज–टु–कार्ट्सको उपाधी

काठमाडौं । काठमाडौं विश्वविद्यालयका विद्याथीहरुको संस्था एसोसिएसन अफ मेकानिकल इन्जिनियरिङ स्टुडेन्टले आयोजना गरेको ‘अल नेपाल गो–कार्ट कम्पिटिसन कलेज–टु–कार्ट्स’ का विजेता धरानको आईओई, ईआरसी टिम बनेको छ । त्यसैगरी सम्पूर्ण इन्जिनियरिङ कलेजका विद्यार्थीहरु बिच भएको मोटरस्पोर्ट्स इन द बक्समा थापाथली क्याम्पसका किरण कार्की विजेता बने भने काठमाडौं विश्वविद्यालयका सुयांश ढुंगाना उपविजेता बने । त्यसैगरी बेस्ट इनोभेसन अवार्ड […]

फिनफण्डद्वारा वर्ल्डलिंकमा १ करोड युरो लगानी: नेपालमा डिजिटल विभाजन घटाउने लक्ष्य

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक र देशकै अग्रणी आईसीटी कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडमा फिनल्याण्डको सरकारी फण्डिङ्ग कम्पनी फिनफण्डले १ करोड युरो लगानी गरेको छ। फिनफण्डको लगानी विद्यमान फाइबर नेटवर्क बिस्तार गर्न प्रयोग गरिनेछ। नेपालमा झन्डै आधा जनसंख्या अझै पनि ब्रोडब्यान्ड इन्टरनेटको पहुँचबाट वञ्चित छन् र शहरी र ग्रामीण क्षेत्रहरूमा उल्लेखनीय असमानता छ, यसको […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई कर प्रयोजनार्थ सहित २० प्रतिशत नगद लाभांश घोषणा गरेको छ। मंसिर १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो […]

मौद्रिक नीतिको पहिलो समीक्षा, पुरानै नीति यथावत

काठमाडौं । पुरानै नीतिलाई यथावत राख्दै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा समार्वजनिक गरेको छ । केन्द्रीय बैंकले शुक्रबार बिहान समीक्षा सार्वजनिक गरेको हो । मौद्रिक सूचकहरू सकारात्मक देखिँदा राष्ट्र बैंकले नीतिगत दर, निक्षेप सङ्कलन दर र बैंकदर यथावत राखेको छ । ”मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई पाँच प्रतिशत, […]

सेबोन प्रवक्तामा उपकार्यकारी निर्देशक निरञ्जय घिमिरे

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) प्रवक्ताको जिम्मेवारी उपकार्यकारी निर्देशक निरञ्जय घिमिरे पाएका छन् । नवनियुक्त सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले कार्यभार सम्हालेको दोस्रो दिन घिमिरेलाई प्रवक्ताको जिम्मेवारी सुम्पेका हुन् । मंसिर १३ गतेदेखि लागु हुनेगरी घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । यसअघि प्रवक्ताको प्रवक्ताको जिम्मेवारीमा सेबोनका कार्यकारी निर्देशक डा. नवराज अधिकारी थिए । मंसिर १० गतेको […]

मौद्रिक नीतिको पहिलो त्रैमास समिक्षा सार्वजनिक पुर्णपाठ सहित

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८१\०८२  मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।  नेपाल राष्ट्र बैंकले आज  सार्वजनिक गरेको   मौद्रिक नीतिको पुर्ण पाठ    

मौद्रिक नीति पहिलो त्रैमास समिक्षा सार्वजनिक, के परिवर्तन भयो नीतिगत व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८१\०८२  मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।  नेपाल राष्ट्र बैंकले आज समीक्षा सार्वजनिक गरेको हो। समीक्षामा  मार्फत राष्ट्र बैंकले केहि पनि नीतिगत परिवर्तन गरेको छैन। समीक्षामा मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.०० […]

आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार खड्का नियुक्त

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार खड्कालाई नियुक्त गरेको छ  । कम्पनीको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुत्त गर्न स्वीकृतिका लागि नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण समक्ष पेस माग गरेकोमा प्राधिकरणको मंसिर १२ गतेको […]

उखुको समर्थन मूल्य तय, अनुदान रकम भने निर्णय गर्न बाँकी

काठमाडौं । सरकारले उखुको समर्थन मूल्य झण्डै २० रुपैयाँ बढाएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल) ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको हो । जसअनुसार अब किसानले प्रतिक्विन्टल झन्डै ५८५ रुपैयाँ उखु मिलबाट पाउने छन् । सरकारले उखु किसानलाई अनुदान बापत दिने रकमको भने निर्णय गर्न बाँकी छ । […]

बुढीगण्डकी लगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डको ६० औँ बोर्ड बैठकले बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सम्पन्न बैठकले तीन सय ४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत परियोजनाका लागि रु ७० अर्ब, एक सय छ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि रु २३ अर्ब ५९ करोड र दुई सय १० […]